You are viewing the translated version of (नियम ३२ को उपनियम (१) सँग सम्बन्धित).

Schedule 15
(नियम ३२ को उपनियम (१) सँग सम्बन्धित)

अनुसूची – १५
(नियम ३२ को उपनियम (१) सँग सम्बन्धित)

वार्ड समितिले प्राप्त गरेको ऋणको सम्बन्धित किसानलाई दिनुपर्ने रसीद नं. …………… वार्ड÷समिति जिल्ला …………………………. गाउ“ विकास समिति …………………….. वार्ड नं. ….. श्री ………………………………………………. ले …………………………………….
(असामीको नाम) श्री …………………………………………. सँग (साहुको नाम) लिनु भएको कृषि सम्बन्धी ऋणमध्ये जिन्सी …………………….. अन्नको नाम ………….. नगदी रू. ……………………………… (अक्षरमा) ………………………………………..
वार्ड समितिले निज असामीस“ग असूल गरी लिएकोले यो भरपाई दिइएको छ ।

मिति ः– ………………………. वार्ड समितिका तर्फबाट सहिछाप गन